कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय १ संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १०१ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप १०१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

Add
advertise

त्यस्तै शुक्रबार २ सय ८५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ११ हजार ५३४ जना पुगेका छन ।

नेपालमा गएको २४ घण्टामा १ जनाको मृत्यु भएपछि यो संगै ४० जना संक्रमितको मृत्युु भएको छ ।