कोरोना: मलेसियामा आइतबार १५ जना नयाँ बिरामि थपिए, थप एकको मृत्यु

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १५ जना रहेकाे छ ।

यो संगै मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२३ रहेकाे छ भने ८ हजार ७७९ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ८ हजार ५५३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।