कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ५० जना संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ५० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप १ सय ५० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

Add
advertise

त्यस्तै सोमबार ६ सय ९ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १२ हजार ४७७जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ४० जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।