कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ३९ संक्रमित थपिए, ३ को मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ३९ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप १ सय ३९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

Add
advertise

त्यस्तै सोमबार ६ सय २६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १३ हजार ७५४ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ४८ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । सोमबार थप तीन जनाकाे मृत्यु भएको छ ।