सुनको मुल्यमा नयाँ रेकर्ड, झन्डै एक लाख नजिक

everest kitchen
file photo

काठमाडौ । सुनको मुल्य आकाशीयको छ । बुधबार सुनको मूल्य झन्डै एक लाख नजिक पुगेको छ।

बुधबार प्रतितोला ९८ हजार ५ सय पुगेर सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

Add
advertise

मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।