कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय १० संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय १० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप २ सय १० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

Add
advertise

त्यस्तै सोमबार १ सय ४६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १४ हजार ४७१ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ४९ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।