कोरोना : नेपालमा संक्रमित बढे, गएको २४ घण्टामा ४ सय १८ संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय १८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप ४ सय १८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ६३२ रहेको छ ।

Add
advertise

त्यस्तै सोमबार ३ सय ५८ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १४ हजार ९ सय ६१ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ५७ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।