महिलाको सुनको सिक्री लुटपाट

everest kitchen
file photo

काठमाडौं । नागार्जुन नगरपालिका-१ रानिबन बुद्धचोक बस्ने तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीया महिलाको साथबाट १.५ तोला सुनको सिक्री आइतबार लुटपाट भएको छ ।

Add
advertise

हाल नम्बर नखुलेको मोटरसाइलकलमा सवार २ जना अपरिचित व्यक्तिले ती महिलाले घाँटीमा लगाएको सिक्री लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।