मलेसियामा नेपाली कुटिएकाे भाईरल भिडियाे सन्दर्भमा (भिडियो सहित )

everest kitchen

केेेेहि समय देखि मलेसियामा नेपाली सेक्युरिटि गार्डलाई उसैकाे सुपरभाईजरले कुटेकाे भाईरल भिडियाेकाे विश्वसनियतामा विभिन्न प्रश्न उठेपछि भिडियाेका पिडक र पिडित दुबैजनाले एक भिडियाे मार्फत आफुहरू नेपाली नै भएकाे बताएका छन् ।

कामकाे सिलसिलामा भिडियाेमा पिडित भनिएका ईस्माईल हुसेनले अवान्छनिय कार्य गरेपछि आफुले हुसेनलाई कुटेकाे भिडियाेमा पिडक भनिएका राम गाेपाल मुराउले बताएका छन् ।

घट्ना पछि दुबै जना एम्बेसिकाे सुचना अनुसार एम्बेसिमा उपस्थित भएका थिए भने त्यसपछि कानुनि कारवाहिकाे लागि मुराउ अहिले मलेसियन प्रहरिकाे कस्टडिमा छन् भने हुसेन नेपाल फर्किने प्रक्रियामा छन् ।

पीडित हुसेन

पीडक मुराउ