कोरोना : नेपालमा गएको २४ घण्टामा ३ सय ६० संक्रमित हुदा ५ जनाको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ३ सय ६० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बिहीबार थप ३ सय ६० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २१ हजार ७५० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ६९६ रहेको छ ।

Add
advertise

त्यस्तै बिहीबार २ जना ३३ कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ६५ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । बिहीबार थप ५ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।