सुनको भाउ प्रति तोला १ लाख ३ हजार ५ सय पुग्यो

everest kitchen
photo file

काठमाडौं । सुनको भाउ हालसम्मै उच्च रहेको छ । सुनमा आज पनि तोलामा एक हजार रुपैयाँ बढेको छ।

भाउ बढेसंगै छापावाल सुन आज तोलामा १ लाख ३ हजार ५ सय पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
लगातार उकालो लागिरहेको सुनको मूल्य रोकिएको छैन्।

Add
advertise

त्यस्तै आज चाँदी पनि तोलामा ६० रुपैयाँ महंगो भएको छ। आज चाँदीको मुल्य प्रति तोला १४ सय ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेपछि सुनको कारोबार ठप्प जस्तै भएको छ।