कोरोना : नेपालमा गएको २४ घण्टामा ३ सय ७८ संक्रमित थपिए, तीनको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ३ सय ७८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ३ सय ७८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ६ हजार २०६ रहेको छ ।

Add
advertise

त्यस्तै शनिबार ४ जना ९९ कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १६ हजार ३१३ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ७३ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शनिबार थप ३ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।