कोरोना प्रकोप : आज मलेसियामा १९ जना निको हुदा ११ जना नयाँ बिरामी थपिए

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितका सङ्ख्या जम्मा ११ जना रहेकाे छ ।

Add
advertise

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार ९४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गएको २४ घण्टामा १९ जना डिस्चार्ज भएपछि ८ हजार ८०३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १६६ मा सक्रिय संक्रमण रहेको छ ।