विभिन्न तीन जिल्लामा मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । स्याङजा, चापाकोट नगरपालिका-८ खोरियाघाट बस्ने ७२ वर्षीय तोय बहादुर माझी सोही ठाउँस्थित कालिगण्डकी नदीको किनारमा सोमाबर मृत अवस्थामा फेला परेका छन् ।

Add
advertise

डोटी, पूर्वीचौकी गाउँपालिका-१ फुलोटस्थित सडकमा धनगढीबाट अछामतर्फ जाँदै गरेको ना.७ ख १७३ नम्बरको बसमा अछाम मंगलसैन नगरपालिका-४ बस्ने ३७ वर्षीय बाल केसी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, बागमती गाउँपालिका-५ स्थित बागमती खोलाको किनारमा सोमबार हाल नाम, थर, वतन नखुलेकी करिब ३३ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । (नेपाल प्ररहरी)