कोरोना प्रकोप : मलेसियामा लगातार ११ दिनसम्म मृत्यु शून्य, आज मात्र ६ जना निको भए

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १०३ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ८ हजार ८०९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १६९ मा सक्रिय संक्रमण रहेको छ ।