कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ८४ संक्रमित थपिए, ८ जनाको मृत्यु

everest kitchen

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय ८४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ६१३ रहेको छ ।

Advertise
Add
advertise

त्यस्तै बुधबार ६४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १६ हजार ७२८ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ९१ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । बुधबार थप ८ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।                                                                                            https://youtu.be/qP3V-_TLtlE