करेन्ट लागेर क्वारेन्टाइनमै रएक महिलाको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

कञ्चनपुर । कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने २४ वर्षीया राधा वडको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।

सोही नगरपालिकास्थित महाकाली माबिको क्वारेन्टाईनभित्र रहेको मोटर जडान गरेको धारामा नुहाउन पानी चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Ads
Add
advertise