अब काठमाडौंबाट बाहिर जान र काठमाडौं आउन अर्को व्यवस्था नभएसम्म रोक

everest kitchen
photo :file

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सवारी पास बन्द गरेको हो ।

संक्रमित बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको बताएको छ

Ads
Add
advertise

गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।

पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।