वन मुद्दाका दोषी २१ वर्षपछि पक्राउ

everest kitchen

काठमाडौ । वन मुद्दामा अदालतबाट दोषी ठहर भएको २१ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन्। माई नगरपालिका–४ का ४१ दीपक दर्जीलाई जिल्ला प्रहरी कार्यालयट इलामको टोलीले उनलाई पक्राउ गरेको हो।

Advertise
Add
advertise

२०५६ असार ९ मा जिल्ला अदालतले एक वर्ष कैद तोके पनि उनी फरार थिए। दर्जीलाई माई नगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

पक्राउ परेका दर्जीलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागि कारागार पठाइएको छ। (नेपाल प्रहरी )