फेसबुकबाट चिनजान भएकी महिलालाई होटलमा लिई जबर्जस्ती करणी

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंमा एकजनालाई जबर्जस्ती करणी गरेको अभियोमा प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबजस्ती करणी गरेकोअभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

Advertise
Add
advertise

फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेको बताएको छ । सबिनलाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको हो ।