पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना संक्रमणबाट मृत्यु

everest kitchen


काठमाडौं । पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनलाई गएको शुक्रबार बुटवलबाट पाटन अस्पताल रिफर गरिएको थियो।

Advertise
Add
advertise

गिरीको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको बताएको छ ।

उनको यसअघि बुटवलमै पित्त थैलीको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएर घर पुगेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। उ