पाटन अस्पतालमा भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर स्थित पाटन अस्पतालमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

Advertise
Add
advertise

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका ती निवासी ६१ वर्षीया महिला साउन २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।