गायक अराम्ब तामाङको “टिकटक” बोलको गीत सार्वजनिक

everest kitchen

काठमाडौ । सिरि लोप्चन तामाङको टिकटक तामङ कमेडि सहितको गित सार्वजनिक भएको छ।

गीतमा शब्द संगित शैलप वाइबाको रहेको छ भने गायक अराम्ब तामाङ र सिरि लोप्चन तामाङको स्वर रहेको यस गितकोमा भिडियो सम्पादन र निर्देशन  राज किङ वइबाले गरेका हुन ।

Advertise
Add
advertise

अराम्ब तामाङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतमा अराम्ब तामाङ, एरिन तामाङ, सिरी लोप्चन तामाङ , रीमा पाख्रिन तामाङलाई देख्न सकिन्छ ।

गीतमा कमल सउराङको ऐरेन्ज , ढिका गुरुङको मिक्सिङ र क्यामरा त्यस्तै ड्रोन मा शुरेस घिसिङ मेकप बिना घले रहेका छन ।