कोरोना : नेपालमा गएको २४ घण्टामा ६ सय ८१ जना संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ८१ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप ६ सय ८१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ११८रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै बुधबार १२० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार ७०० जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १२० जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । बुधबार थप ६ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।