१४ केजी अवैध लागूऔषध गाँजा बरामद

everest kitchen
photo file

सप्तरी । बोदेबर्साइन नगरपालिका-६ खामगाडा चोकबाट करिब १७ किलो अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

banner ad
advertise
Add
advertise

ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार एक व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो ।

मोटरसाइकल सहित हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।