कोरोना : नेपालमा गएको २४ घण्टामा ७ सय ७ जना संक्रमित थपिए

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ७ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बिहिवार थप ७ सय ७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ५५५ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै बिहिवार २६४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार ९६४ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १२६ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । बिहिवार थप ७ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।