कोरोना : नेपालमा गएको २४ घण्टामा ७ सय ४३ जना संक्रमित, मृत्यु ८ जना

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ४३ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप ७ सय ४३ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १३ हजार ७१५ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै सोमबार १७५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८ हजार ८०६ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १५७ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । सोमबार थप ८ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।