कोरोना प्रकोप : आज मलेसियामा ९ जना बिरामि थपिदा ६ जना निकाे भए

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २८५ जनामा संक्रमण पुष्टि भएको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ८ हजार ९७१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १८९ मा सक्रिय संक्रमण रहेको छ ।