कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ५५ जना संक्रमित, मृत्यु ७ जना

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ५५ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ५५ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार २५० रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै ३१३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १९ हजार ११९ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १६४ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ७ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।