स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

everest kitchen
fille photo
रुपन्देही । तिलोत्तमा नगरपालिका-३ सिताराईस मिलस्थित सडकमा लु.२६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-२ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको छ ।

Add
advertise
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।