नोबेल अस्पतालका नर्स हरूको सामुहिक राजिनामा

everest kitchen

काठमाडौं । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका नर्स हरूले सामुहिक राजीनामा दिएका छन् । त्यहा कार्यरत ५५ जना नर्सले राजिनामा दिएका हुन् ।

उनी हरूले कोरोना महामारीको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध नगरेको, पारिश्रमिक नियमित रूपमा उपलब्ध नगराएकोले सामूहिक राजीनामा दिन बाध्य भएको एक नर्सले बताइन् ।

banner ad
advertise
Add
advertise

यद्यपी मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको दाबी गरेका छन् ।