कोरोना : नेपालमा गएको २४ घण्टामा ९ सय २७ जना संक्रमित, मृत्यु १२ जना

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ९ सय २७ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ सय २७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १६ हजार १९ रहेको छ ।

Add
advertise
banner ad
advertise

यस्तै १६९ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २० हजार ७४२ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १९५ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप १२ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।