ट्रान्सफर्मर आगलागीबाट १२ लाख बराबरको क्षति

everest kitchen
photo file

पर्सा । बिरगंज महानगरपालिका-१४ बहुअरीस्थित नेशनल ईन्ड्रष्ट्रिज प्रालिको कम्पाउण्डमा रहेको ट्रान्सफर्मरमा शनिबार बिहान आगलागी हुँदा केवल सेट, पावर सप्लाएर, ट्रान्सफर्मर सेट, ट्रान्सफर्मर पोलबाट जडान भएको सम्पूर्ण तार जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

banner ad
advertise
Add
advertise

दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।