कोरोना प्रकोप : आज मलेसियामा ६ जना निकाे हुदा ६ जना बिरामि, १ जनाकाे मृत्यु

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२७ रहेकाे छ भने ९ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ९ हजार ५४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १५९ मा सक्रिय संक्रमण रहेको छ ।