सरकारले बढायो पेट्रोलको मूल्य

everest kitchen
photo file

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । यद्यपी डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।

Add
advertise
banner ad
advertise

पछिल्लो समय आज देखि मूल्यमा हेरफेर गरी तेल आएकोले मूल्य बढेको निगमले उल्लेख गरेको छ ।