नायक पल शाह र एलिजा गौतम अभिनित “आठोपिठो” को भिडियो सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौं । गायक निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक भएको छ।

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडिओमा  नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेका छन् ।

भिडिओ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। यसमा राम कुमार केसीको सिनेमाटोग्राफी छ। भिडिओको प्रस्तुति गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको हो।