नेपालमा गएको २४ घण्टामा १ हजार १ सय २० संक्रमित , मृत्यु हुने १२ जना

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार १२० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार १२० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार १०८ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै १ हजार ११२ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २३ हजार २९० जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म २५१ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप १२ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।