मिनीट्रक दुर्घटना हुदा एकजनाको मृत्यु

everest kitchen


पाल्पा । रामपुर नगरपालिका-४ सिताकुण्डस्थित सडकमा प्रदेश ३-००१ अ यो-००७१ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मिनीट्रकमा सवार सर्लाही बागमती नगरपालिका-६ बस्ने ३० वर्षीय सन्तोष गहतराज बिकको घटनास्थलमै मृत्यु भएको छ ।

banner ad
advertise
Add
advertise

साथै दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने १६ वर्षीय राहुल बिकलाई उपचारको लागि रामपुर अस्पतालतर्फ पठाइएको छ । मिनीट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।