नेपालमा गएको २४ घण्टामा १ हजार ३ सय ५९ संक्रमित , मृत्यु हुने १४ जना

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ३५९ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ३५९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४०४ रहेको छ ।

Add
advertise
banner ad
advertise

यस्तै १ हजार ३५४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २५ हजार ५६१ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म २५७ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ६ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।