पुल्चोक झडपमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण

everest kitchen


काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा रथमा तान्ने क्रममा उत्पन्न झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

banner ad
advertise
Add
advertise

यधपी उनीहरूको स्वाब कहिले दिएको भन्ने बारे भने खुलाइएको छैन । स्रोतका अनुसार स्वाब दिईसकेपछि झडप नियन्त्रणमा खटिएको हुन सक्ने बताएको छ ।