नेपालमा गएको २४ घण्टामा १ हजार ४१ संक्रमित हुदा १५ सय ६६ डिस्चार्ज

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ४१ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ४१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ८७० रहेको छ ।

Add
advertise
banner ad
advertise

यस्तै १ हजार ५६६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २७ हजार १२७ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म २८० जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ९ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।