स्वरुपमा परिवर्तन गरि दाङमा पुनः निषेधाज्ञा जारी

everest kitchen

काठमाडौ । दाङमा भदौ १४ गते राति १२ बजे देखि २१ गतेसम्म जारी गरिएको निषेधाज्ञा पुनः लम्बाइएने भएको छ । निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरि फेरि लागु गरिन लागिएको हो ।

आइतबारको जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार भदौ २८ गतेसम्म निषेधाज्ञा पुनः थप गरिएको छ । निषेधाज्ञा अवधिमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

त्यस्तै सोही समय ६”बजेदेखि १२सम्ममा निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने भएको हो ।