८ सय ३० केजिको फर्सि

everest kitchen

काठमाण्डौ । युटा देशमा उब्जिएका विशाल फर्सिहरु देखेर सबै छक्क परे । सबैको तौल करिब ४५० किलोग्राम भन्दा बढी छ , त्यहाँ त्यस्तै ८ वटा फर्सिहरु छन् जुन यस बर्ष बढेको छ । तर सब भन्दा खास ८३० केजी फर्सी थियो जुन नम्बर एकमा थियो।

स्थानीय मिडियाका अनुसार ८३० किलोग्राम फर्सी पहिलो पटक युटाको लेही शहरमा ८ औं वार्षिक कार्यक्रममा आएका थिए। जसको वजन सबै फर्सीहरूमध्ये सबैभन्दा बढी थियो । यो फर्सी किसान मोहम्मद सादिकले उत्पादन गरेका थिए। आयोजकहरूका अनुसार यो सबैभन्दा ठूलो फर्सी हुन सक्छ।

युटाको लिही शहरमा फर्सीसँग जोडिएको एउटा आयोजना छ । जहाँ मानिसहरू बढेको फर्सिलाई तौल लिन्छन र तौलको साथ सही गुणस्तरको छ उही विजेता चुनिन्छ । यसले कृषिको उत्पादन तथा गुणस्तरमा बढवा दिने विश्वास रहेको छ ।