मलेसियामा आज १०५२ जना निकाे हुदा ७ जनाकाे निधन

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४२९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२९५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म ८७ हजार ९१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ७२ हजार ७३३ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १४ हजार ७५१ जनामा सक्रिय संक्रमण रहेको छ ।