सुस्माको बोल्ड अवतार

everest kitchen

काठमाडौं । ३५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी सुस्मा अधिकारी बोल्ड कलाकारको रुपमा चिनिन्छिन् । भिडियोमात्र होइन, सामाजिक सञ्जालमा पनि उत्तिकै बोल्ड तस्वीर पोष्ट गरेरै चर्चामा आउने पनि गर्छिन् ।

उनका तस्वीरहरु सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सक्रिय सुश्मा इन्स्टाग्राममा बोल्ड तस्वीर राख्न हिच्किचाउदिनन् ।