आज मलेसियामा १२९७ जना बिरामि निकाे भए

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४३२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२२० जना रहेकाे छ ।

मलेसियामा हालसम्म ८९ हजार १३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १२९७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ७४ हजार ३० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १४ हजार ६७१ जनामा सक्रिय संक्रमण रहेको छ ।