खेलकुदमन्त्री विश्वकर्मा र उद्योग राज्यमन्त्री दुगडलाई मन्त्रिपरिषदबाट हटाइयो

everest kitchen

 


काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषदबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शुक्रबार साँझ मन्त्रिपरिषदबाट हटाएका हुन् ।

विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए ।