मलेसियामा मृत्यु हुनेकाे संख्या ५०० नाघ्याे

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७४१ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख २० हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १०१० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ९८ हजार २२८ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २२ हजार ८९ जनामा सक्रिय संक्रमण रहेको छ ।