जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुरुषोत्तम सुनुवार

everest kitchen

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुरुषोतम सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ

संस्थाका अध्यक्ष शिब कुमार भुजेल ज्यूको सभापतित्वमा केन्द्रीयअध्यक्ष जगत बराम, बेदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल लगायत संस्था रका विभिन्न पदाधिकारी, एनआरएन कतार लगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको संस्थाले जनाएको छ ।

जसअनुसार आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा अध्यक्ष – पुरुषोतम सुनुवार, बरिस्ठ उपाध्यक्ष – भाईकाजी गुरुङ, प्रथम उपाध्यक्ष – राम कुमार मण्डल, द्वितीय उपाध्यक्ष – राजेन्द्र साम्याङ्खाम, महासचिब – एकराज राई, उप महासचिब – धिरेन तामाङ, सचिब – युबराज भुजेल, कोषाध्यक्ष – हरि महतो, सह कोषाध्यक्ष – रविलाल ताजपुरिया, विभागीय सचिबहरुमा क्रमस मिलन भुजेल, बिबस मादेन लिम्बु, रामेश्वर मण्डल, आङ मिङ्मार शेर्पा, ओम कृष्ण तयाजु, र घनस्याम चौधरी रहेका छन् ।

त्यस्तै, संघिय परिषद सदस्यहरुमा क्रमस सन्ध्या सावा लिम्बु, दुर्गा बहादुर गुरुङ, चित्र बहादुर गुरुङ, जीवन राई. पूर्ण बहादुर राई, श्री बहादुर तामाङ, रभी मोक्तान तामाङ, प्रतिन कुमार चौधरी, बिनोद सुनुवार, टेक बहादुर सुनुवार, प्रभात भुजेल, नितेस तन्डुकार, राम बहादुर मानन्धर, लक्ष्मी नारायण मण्डल, तेचिलाल मण्डल, ङाताङ फुरी शेर्पा, रबिन शेर्पा, ज्ञानेद्र कुमार ताजपुरिया र कृष्ण प्रसाद ताजपुरिया रहेका छन् ।