नेपालमा शनिबार थप १०९ जनामा कोरोना पुष्टि

everest kitchen

 

काठमाडौँ । नेपालमा शनिबार थप १०९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । त्यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २७ पुगेको छ । त्यस्तै थप ३५० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ६६ हजार ४८ जना कोरोनामुक्त भएका छन् ।